पछिल्लो राजनीति घटनाक्रमबारे वरिष्ठ विश्लेषक स्याम बस्नेतको गहन तर्क | shyam basnet | Everest Nepal
Everest Nepal · 7.4 हज़ार व्यू
인기 댓글
1위@dibakarpant33905 दिन पहले
जे देखिदै-भोगिदै छ निश्चित रुपमा यो देशको लागि सुखद र भलो नहुने देखिदै छ । अव यो सबिधान र यस अन्तरगत हुने काम-कारबाईले देश बरबाद भन्दा अरु नहुने भयो,हुनत गत भदौको २३-२४ को घटना-दुर्घटनाबाटनै यो देखिएकै हो तर अहिलेसम्म यस्लाई जबरजस्ति कायम गर्नुनै महाभूल थियो । अव परम्परागत शक्ति ( राजसंस्था ) सहित नयाँ प्रजातान्त्रिक ब्यबस्थाको लागि तत्काल पहल हुनुपर्छ यस्मा बिलम्ब हुनु देशको निम्ति घातक हो !
👍 2 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다3위@ashishshrestha30765 दिन पहले
खेतिपाती नै मिडिया मा बोलेर पेट पाल्ने हरु ले ठुलै खेती पाय देस बिगार्ने चाहिँ यी नै बुद्दिजिबी भन्ने हरु हुन 3 महिना भो काम गर्न थालेको यो सरकाले अब सबै जादु जस्तो भैदिनु पर्ने
👍 2 좋아요
2위@balkrishna82885 दिन पहले
बालेन सरकार यस्ता राजनीतिक विशेषज्ञ भनने हरुलाई रोक्न परयो के यिनिहरुले सिरिफ जनता भडकाउने काम गरछन
👍 4 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다