कलेजी – ऊनको स्वीटर | Kalejee | Official Title Announcement | Sequel of Unko Sweater
ARTMANDU · 188K views
인기 댓글
2위@TunamunaProduction7 days ago
कलेजो, मुटु र मस्तिस्क सबैमा न्यानो प्रेमको ओढ्ने ओडाएर नेपाली दर्शकलाई कालजयी Love Story को नयाँ अध्याय लेख्न सफल "ऊनको स्विटर"लाई फेरीपनि धन्यवाद । निर्देशक नविन चौहानले चलचित्रको हरेक निर्णय, हरेक रोजाईमा "के चल्छ" भन्दा पनि 'के ले छुन्छ" भन्ने प्रश्नको उत्तर दिँदै अथाहा मायाले यो चलचित्र बनाउनुभएको प्रश्टै देखिन्छ । विपिन कार्की, मिरुना मगर लगायत कलाकारलाई फेरी देख्न हामी सबै आतुर नै छौँ तर पीयूष मिश्रा सरको आगमनले यो ब्यग्रतालाई चरम सिमामा पुर्याएको छ । कसरी कुर्ने होला अर्को वर्ष सम्म ? हामी कुर्छौँ तपाईँहरु अर्को कालजयी सिनेमा बनाउनुहोला । अब दुनियाँले artmandu को जादु देख्छ । सफलताको शुभकामना ।번역 보기
👍 180 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다3위@umeshlimbu7 days ago
चलचित्र पर्खि रहे को छु। छिटो गर्नुस्번역 보기
👍 114 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다관련 영상
Black Panther 3 LEAKED Trailer
Whalefall | Official Trailer | In Theaters October 16
Golden Axe | Official Trailer | Paramount+
Hollywood Arts | Official Teaser | Netflix
FROZEN 3 (2027) | TEASER TRAILER | Walt Disney Animation (D23)
TUNG TUNG: The Last Sahur - Official Movie Trailer
GHOST SOLDIER - Official Trailer | (4K) Starring Jim Caviezel
Chapter 7 Season 4: Override | Official Trailer
1위@prajwalkulung-y7q7 days ago
Excited first time for any nepali movie❤번역 보기
👍 252 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다