परिवार (PARIWAR) | EPISODE 1 | NEPALI SERIES | NIMESH PRADHAN | FUTURE I PRODUCTION
FUTURE I PRODUCTION · 282K views
인기 댓글
2위@BhimRajMukhiya-rm3rs3 days ago
रुकुर chamshiko अभिनले भावुक हुनेहरू कोको हुनुहुन्छ यता हाजिर हौँ त।💞💞💞번역 보기
👍 19 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다3위@GyanGurung-y4g10 hours ago
सबै कलाकार हरूले एकदमै राम्रो अभिनय गरेका छन्। डाक्टर बुनुको डाईलग, अभिनय सारै मनपर्छ। नानीहरू चिम्सी झ्याउँकिरी,भंगेरी सबैले कथाको माग अनुसार उत्कृष्ट अभिनय गरेका छन्।번역 보기
👍 0 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다관련 영상
Harry Potter and the Philosopher's Stone | Official Teaser Trailer | HBO Max
Pati Brahmachari | Full Episode 405 | 2 Sept 2026 | Full HD #Newepisode | Dangal TV
Harry Potter and the Philosopher’s Stone | Official Teaser Trailer | #HBOMaxAsia
Tapish Episode 28 [Eng Sub] Muneeb Butt - Laiba Khan - Saad Qureshi | 1st Sep 2026 | HAR PAL GEO
Chaat Bhandar की मालकिन बनी Bharti को किसने किया ढेर? | Indian Game Show | Best Comedy
This Transformation Is CRAZY! 🔥 The Rocky Horror Picture Show (TIM CURRY) First Time Reaction
Hamari Bhabhi Number 1 | Full Episode 3 | 2 Sept 2026 | HD #newepisode Dangal TV
Hamari Bhabhi Number 1 | Full Episode 4 | 3 Sept 2026 | HD #newepisode Dangal TV
1위@FUTUREIPRODUCTIONMIRIK4 days ago
AMUINI लाई यहाँहरूले दिनुभएको अपार माया, साथ र हौसलाका लागि हामी हृदयदेखि नै आभारी छौँ। AMUINI मा साथ दिनुभएका प्रिय कलाकारहरू तथा केही नयाँ कलाकारहरूको साथमा, अझै राम्रो कथा, नयाँ सोच र उत्कृष्ट प्रस्तुतिका साथ हामीले नयाँ सिरियल ‘परिवार’ सुरु गरेका छौँ। AMUINI लाई जस्तै ‘परिवार’लाई पनि यहाँहरूले माया, साथ र आशीर्वाद दिनुहुनेछ भन्ने पूर्ण विश्वास राखेका छौँ। आउँदा दिनहरूमा अझै राम्रा–राम्रा कामहरू लिएर हजुरहरूमाझ आउने र निरन्तर मनोरञ्जन गराइरहने हाम्रो प्रयास रहनेछ। ‘परिवार’ — पुरानो मायासँगै नयाँ यात्राको सुरुवात। हेरिदिनुहोला, माया गरिदिनुहोला र आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला।번역 보기
👍 44 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다