Icanreply유튜브 인기 댓글 실시간 랭킹
← 뒤로

New Teej Song - नौरती फुली | Naurati Fuli | Eleena Chauhan | Rachana | Melina | Deepika | Smarika

Eleena Chauhan · 568K views

YouTube에서 보기

인기 댓글

1위@dipaksharma86133 दिन पहले

यस वर्षको मेरो शब्द तथा संगीतमा रहेको पहिलो तीज गीत आजदेखि सार्वजनिक भएको छ। 🎶🌸 यस गीतमा आफ्ना मधुर स्वरहरू प्रदान गर्नुहुने आदरणीय एलिना चौहान, रचना रिमाल, दीपिका बयम्बु र मेलिना मैनाली प्रति हार्दिक आभार व्यक्त गर्दछु। यस गीतलाई उत्कृष्ट संगीत संयोजन (Arrange) गर्नुहुने उदयराज पौडेल तथा उत्कृष्ट मिक्सिङ/मास्टरिङ गर्नुहुने श्याम रसाइली प्रति विशेष धन्यवाद। यस गीतलाई हेरी, सुनी, मन पराइदिनुहुन तथा आफ्नो अमूल्य प्रतिक्रिया र मायाले साथ दिनुहुन सम्पूर्ण श्रोता-दर्शकमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद! 🙏❤️번역 보기

👍 363 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

2위@roshani_bayak3 दिन पहले (बदलाव किया गया)

अहिलेसम्मको सबै भन्दा राम्रो तीज गीत लाग्यो मलाई❤शब्दहरू कति मार्मिक हुन्🥺번역 보기

👍 143 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

3위@EleenaChauhan2 दिन पहले

Sabailai Dhanyabad hajur haru ko comment le ajhai ramro garne hausala mileko cha…. Nirash parne xaina kaile pani번역 보기

👍 153 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다
Icanreply유튜브 인기 댓글 실시간 랭킹로그인 없이 익명 동물 이름으로 참여합니다