Icanreply유튜브 인기 댓글 실시간 랭킹
← 뒤로

Sita -"सीता" Episode-153| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

RT Entertainment · 3,9 M de vues

YouTube에서 보기

인기 댓글

1위@sahinprajapati3479il y a 6 jours

भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ। साथै, विपत्तिमा पर्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा यो कठिन समय सामना गर्ने धैर्य, साहस र शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौँ। यो समय दुःखमा साथ दिने र सकेको सहयोग गर्ने समय हो। यही भावनाका साथ हामीले पनि व्यक्तिगत तथा संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार सहयोग गरिसकेका छौँ। किनकि देशले मलाई के दियो भन्ने प्रश्नभन्दा, देशलाई अप्ठ्यारो पर्दा मैले के दिन सकेँ भन्ने कुरा ठूलो हो। आउनुहोस्, हाम्रो सानो सहयोगबाट कसैको जीवनमा ठूलो आशा जगाऔँ। विपत्तिमा परेकाहरूको साथ बनौँ, मानवताको हात बढाऔँ। 🙏번역 보기

👍 946 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

2위@ParvatiVishvakarma-g1zil y a 6 jours

जसरि भए पनि सीता र जगत को बच्चा हुनु पर्छ है ❤❤번역 보기

👍 150 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

3위@RamadeviThapa-t3y8dil y a 6 jours

जगत र सिता को बच्चा हुनु पर्छ번역 보기

👍 176 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

관련 영상

watch this video before paramount finds mepepsi et sauce piquante (doublage fille anime)Harry Potter and the Philosopher's Stone | Official Teaser Trailer | HBO MaxJYP Entertainment - Groupes les plus populaires de chaque année | 2010 à 2026Tapish Episode 28 [Eng Sub] Muneeb Butt - Laiba Khan - Saad Qureshi | 1st Sep 2026 | HAR PAL GEOদুনিয়া টাকার গোলাম ৩০ | Prank King | Shoeb Shanto | Lamha Ansu | Tulona | Sobuj | Bangla Natok 2026Les GoBots ont battu les Transformers... Alors comment ont-ils pu TOUT perdre ?Dur e Fishan | New Trending Drama | Episode 01 | Green Best Dramas
Icanreply유튜브 인기 댓글 실시간 랭킹위젯 임베드이용약관개인정보처리방침로그인 없이 익명 동물 이름으로 참여합니다