Icanreply유튜브 인기 댓글 실시간 랭킹
← 뒤로

New Nepali Teej Song Aama Timro Dukha - Anjita Bishwakarma - Bishal Chhetri Best Teej Song 2083/2026

Bishal Chhetri · 223K views

YouTube에서 보기

인기 댓글

1위@Kalpana110314 days ago

साच्चिकै यो बर्षको नम्बर १ बन्नेछ तिज गित🕉️👏🙌हर टुक्कमा दुख पिडा र जिबन सॅंग सॅंग यर्थार्थित मेल खाने हर नेपाल आमाको एउटै पिडा हुन 😢😢🙏🙏सबैले टिकटक र फेशबुकुमा पनि सेयर गरेर यति मिठो सृर्जनाको कदर गरुम ल 🎉❤❤❤🫡❤️👏🕉️🙌🙌🥰🥰जय गित जय सन्गित번역 보기

👍 77 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

2위@gitalamsal88878 hours ago

दिनको 10 चोटी सुन्दा पनी अझै सुन्न मन लाग्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ होला😢😢번역 보기

👍 3 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

3위@bishalchhetriofficial13804 days ago

🌞☕️ शुभ प्रभात ☕️🌞 साँच्चिकै, “आमा तिम्रो दुःख” गीत मेरी आमाको मैले आफ्नै आँखाले देखेका र आफ्नै कानले सुनेका यथार्थ घटनाबाट प्रेरित भएर सिर्जना गरिएको हॅु । यो केवल मेरी आमाको कथा मात्र होइन, लाखौँ लाख आमाहरूले भोग्नुभएको दुःख, त्याग, संघर्ष र ममताको एउटा सानो प्रतिबिम्ब हो। हाम्रो सम्पूर्ण टिमले यो गीतमा मनदेखि मेहनत गरेका छौँ। यहाँहरू सबैको साथ, माया, हौसला र अमूल्य सपोर्टको अपेक्षा राख्दछौँ। हरेक सिर्जना सधैँ एउटै विषयमा जन्मिँदैन। समय, परिस्थिति र अनुभूतिले नै सिर्जनालाई जन्माउँछ। “आमा” जस्तो गरिमामय र सम्मानित शब्दमाथि कलम चलाउँदा म आफैँ धेरै पटक भावुक भएको थिएँ। यदि यो गीतले कुनै आमाको पीडा, माया वा त्यागको झल्को दिलाउन सके छ भनी,मेरो प्रयास सफल भएको ठान्नेछु। संसारका सम्पूर्ण आमाहरूप्रति मेरो उच्च सम्मान, श्रद्धा र नमन छ। 🙏❤️ “आमा तिम्रो दुःख” गीतलाई यहाँहरू सम्पूर्णले हेरेर,सुनेर, आफ्ना अमूल्य प्रतिक्रिया दिनुएर माया गरेर आफ्ना अमूल्य प्रतिक्रियाहरू दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु। धन्यवाद। 🙏😭❤️번역 보기

👍 19 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

관련 영상

Meek Mill - Nightmares To Dreams (Official Video)Guru Randhawa - “FINE SHYT” MV Rema - TEA (Official Music Video)Toxic Official Hindi Trailer | Rocking Star Yash | Geetu Mohandas | KVN | Monster Mind CreationsMARQUISE - IRONIC (Official Music Video)“World Cup Is Over” (Official Lyric Video) By Sayloryg - OMG ft pusha t [official music video][Sung Si Kyung Music] 72. Farewell Trip (With. Won Mi-yeon)
Icanreply유튜브 인기 댓글 실시간 랭킹위젯 임베드로그인 없이 익명 동물 이름으로 참여합니다