Rabindra Dhant🇳🇵 Vs Kasib Murdoch 🇳🇿 || Road to UFC || Semi Final || China Shanghai🇨🇳
Roshan Gurung Nepali · 601K views
인기 댓글
2위@Bistakazi-f9g5 days ago
प्रदेश बाट हेर्दा आफ्नाे नेपाल ले जितेकाे देख्दा मनै खुशिले छायाे ❤번역 보기
👍 49 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다3위@pandayshannepalkuwait20875 days ago
भगवान्सँग प्रार्थना गर्दै, दिन गनेर बसेको यो खेल आज आएर इतिहास रच्यो 🇳🇵 अस्ति देशमा आएको त्यो प्रलयकारी बाढी र पहिरोले सयौँ नेपालीको ज्यान लिएको खबरले मन निकै दुखेको थियो। त्यही बेला मनमा एउटा डर पनि थियो कतै मेरो देशको यो पीडा र दुःखको खबरले आजको खेलमा रबिन्द्रको मनस्थितिमा असर पार्ने त होइन? किनकि एउटा खेलाडीका लागि शरीरभन्दा ठूलो कुरा उसको मन हो। देश दुखिरहेको बेला आफ्नो मनलाई बलियो बनाएर विश्वस्तरीय प्रतिस्पर्धामा उत्रिनु आफैँमा एउटा ठूलो चुनौती हो। तर मलाई विश्वास थियो रबिन्द्रका गुरु, प्रशिक्षक र गाइडरहरूले उनलाई नेपालमा भइरहेको अवस्थाबाट टाढा राखेका छन् होला। देशको वर्तमान अवस्था थाहा पाएर उनको मन कमजोर नहोस्, ध्यान खेलमै केन्द्रित रहोस् भनेर उनीहरूले पक्कै आफ्नो जिम्मेवारी पूरा गरेका छन् होला भन्ने विश्वास थियो। आज त्यही विश्वास सत्य साबित भयो। चीनको सांघाईमा भएको Road to UFC Season 5 को सेमिफाइनलमा नेपालका रबिन्द्र धन्त ले न्युजिल्यान्डका कासिब ‘मर्डर’ मर्डक लाई पराजित गर्दै इतिहास रचेका छन्। मर्डकको रेकर्ड यसअघि ८–० थियो,उनले आफ्नो व्यावसायिक MMA करियरमा एक खेल पनि हारेका थिएनन्!! कासिब को त्यो अपराजित यात्रामा नेपालको रबिन्द्र धन्तले पूर्णविराम लगाइदिएका छन्। 🇳🇵 सबैभन्दा ठूलो कुरा यो दुःखमा डुबिरहेको हाम्रो देशका लागि एउटा खुसीको खबर हो। देश पीडामा छ मनहरू रोइरहेका छन तर सांघाईको त्यो Octagon मा एउटा नेपाली छोरोले आफ्नो देशको झण्डा उचाल्दै देश को सिर उचा बनाइदियो।। रबिन्द्र भाइ, तिमीले आज केवल कासिब मर्डकलाई हराएका होइनौ,तिमीले एउटा अपराजित इतिहासलाई हराएर नेपालको नाम अर्को एकपटक विश्वको MMA नक्सामा लेखेका छौ आज तिमी ले मात्र जितेनौ नेपाल ले जित्यो। 🇳🇵 निर्णायक तीन जज हरु मध्ये दुई जनाले एक खेलाडीलाई र एक जनाले अर्को खेलाडीलाई विजेता मानेका थिय *पहिलो निर्णायक: रबिन्द्र 29–28 *दोस्रो निर्णायक: कासिब मर्डक 29–28 *तेस्रो निर्णायक: रबिन्द्र 29–28 त्यसैले २ जना निर्णायकले रबिन्द्रलाई जिताए, १ जनाले मर्डकलाई जिताए,अनि आधिकारिक रूपमा रबिन्द्र धन्त Split Decision बाट विजेता घोषित भए। यस्लाइ अझै छोटकरी मा भन्नू पर्दा तीन जज मध्ये दुई जजको मत रबिन्द्रको पक्षमा गएर रबिन्द्र विजयी भएका हुन्।” 🇳🇵🏆번역 보기
👍 26 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다관련 영상
Arman Tsarukyan previews UFC 331 vs. Mauricio Ruffy, talks social media & streaming | Deep Waters
Song Yadong FLATLINE KO's Umar Nurmagomedov OUT COLD! Full Fight Reaction UFC Shanghai
Song Yadong Octagon Interview | UFC Shanghai
Every UFC Fight We Need After August (+Shanghai Reaction)
BEHIND THE FIGHT | Rabindra Dhant's Road to UFC Camp |
Guess The Secret UFC Fighter ft. Brendan Schaub
Khabib & Usman watching Umar getting KO'd BAD vs Song Yadong
The Biggest "Attribute Merchants" in the UFC
1위@SantoshShrestha-ol2fg5 days ago
What a comeback! 🔥🔥 The game was slipping away, but Rabindra turned it completely around! 🇳🇵🐯 This is the spirit of Nepal! This is the pride of Nepal! CHEER FOR NEPAL! 🇳🇵 JAI RABINDRA! 🙌🔥 JAI NEPAL! 🇳🇵❤️번역 보기
👍 36 좋아요
댓글 0
· 로그인 없이 익명 동물 이름으로 참여합니다