Icanreply유튜브 인기 댓글 실시간 랭킹
← 뒤로

Sita -"सीता" Episode-150| Sunisha,Bal Krishna,Sahin,Raju Bhuju,Sabita Gurung,Tara K.C,Samiya,Sushila

RT Entertainment · 2,8 M de vues

YouTube에서 보기

인기 댓글

1위@connectsunisha2888il y a 3 jours

नमस्कार 🙏 म कलाकार सुनीता बजगाईँ, ‘सीता’ । ❤️ आजको भाग हजुरहरूलाई कस्तो लाग्यो? हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमार्फत दिनुहोला है। 🥰 हजुरहरूले दिनुभएको अपार माया, साथ र हौसलाप्रति हामी सम्पूर्ण ‘सीता परिवार’ हृदयदेखि नै आभारी छौँ। 🙏❤️ यस्तै माया र साथ सधैँ पाइरहने आशा गर्दछौँ। धेरै धेरै धन्यवाद, हाम्रो ‘सीता’ परिवारलाई यति धेरै माया दिनुभएकोमा। ❤️🙏번역 보기

👍 833 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

2위@KesharOli-r5ril y a 3 jours

रमेश र अनुको अटो राम्रो संग चलेर धनी भएको हेर्ने रहर कति जना हुनुहुन्छ यता हाजिर है번역 보기

👍 462 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

3위@LokendarXx-f6iil y a 3 jours

यो कथाबाट मैले धेरै कुरा सिकेको छु। ❤️ श्रीमान्–श्रीमतीको सम्बन्ध केवल माया मात्र होइन, विश्वास, सम्मान र एक–अर्काको साथ पनि रहेछ। परिवार सुखी बनाउन धन–सम्पत्ति भन्दा पनि एक–अर्कालाई बुझ्ने मन चाहिँदो रहेछ। सबैभन्दा ठूलो कुरा, योग्य श्रीमान् त्यो हो, जसले श्रीमतीलाई आफ्नो जीवनसाथी मात्र होइन, आफ्नो सबैभन्दा विश्वासिलो मान्छे सम्झिन्छ। सुखमा मात्र होइन, दुःखमा पनि हात नछोड्नु, भावना बुझ्नु र सम्मान गर्नु नै साँचो माया रहेछ। ❤️ यस कथाबाट मैले धेरै कुरा सिकेको छु। आउने दिनहरूमा पनि यस्तै जीवनका राम्रा कुरा सिक्दै, बुझ्दै र आफ्नो जीवनमा उतार्न पाऊँ—यही मेरो मनदेखिको चाहना हो। 🙏❤️번역 보기

👍 47 좋아요

댓글 0

· 로그인 없이 익명 동물 이름으로 참여합니다

관련 영상

BTS WORLD TOUR ‘ARIRANG’ IN NORTH AMERICA Part 1 SketchHumrahi Episode 39 [Eng Sub] Digitally Presented by Happilac Paints & Sunsilk | 8th August 2026Série - Kër Gu Mag - Épisode 17 - VOSTFRBanned 90s Sourcebook Commercials! (ft. Brennan Lee Mulligan)La TRAGICA historia de PinyponFrançois Damiens annule tous les vols de l'aéroport ! ✈️❌ | Caméra cachéeLa légende du divertissement Johnny Young est décédée à 79 ans | 10 NewsLe casting de Sterling Point RÉAGIT aux plus GRANDES révélations de la saison 1 + ce qu'ils atten...
Icanreply유튜브 인기 댓글 실시간 랭킹위젯 임베드로그인 없이 익명 동물 이름으로 참여합니다